FAQs Complain Problems

समाचार

ग्यालरी

मिति: 06/28/2023 - 11:00
शिक्षक हरु लाई सम्मान गर्दै गा.पा अध्यक्ष, आफ्नो मन्तब्य राख्दै गा.पा उपाध्यक्ष, मन्तब्य राख्दै प्र.प्र.अ , , , , आ.व ०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गा.पा अध्यक्ष,

छा-याँ नेपालको रु. ६२०४००० तथा मुगुम कार्मरोङ गाउँपालिकाको रु. ११००००० गरि जम्मा रु. ७३०४००० संयुक्त लागानीमा वडा नं ६ स्थित रिउस बगरमा निर्मित १५ सैयाको अस्पतालको समुद्घाटन तथा हस्तान्तरण कार्यक्रमका केहि झलक साथै UNISEF र छा-याँ नेपालबाट रु. १९५०००० बराबरको सामग्री हरु पनि हस्तान्तरण गरिएको थियो | (मिति २०७५-१२-२७ गते)

मिति: 05/19/2019 - 16:58
मन्तब्य राख्नु हुँदै गा.पा अध्यक्ष छिरिंग क्याप्ने लामा , छा-याँ नेपालका प्रतिनिधी गा.पा अध्यक्षलाइ साँचो हस्तान्तरण गर्दै ,

मुगुम कार्मरोंग गाउँपालिका को दोश्रो गाउँ सभा २०७५ साल असार  २८ गते पुलु मा सम्पन्न भयको छ|  सभाले अध्यक्षले प्रस्तुत गर्नु भएको आ.व २०७५/७६ को बजेट, नीति तथा कार्यक्रम सर्वसम्मति ले पारित गरेको छ | 

बिस्तृत समाचार 

मिति: 07/17/2018 - 15:22

आर्थिक वर्ष २०७५/०७६ को असोज महिना भित्र निर्माण सकिने लक्ष्य राखिएको यो अस्पताल ले गाउँपालिका अन्तर्गत का १२ गाउँका करिब ५००० स्थानीयवासी  लाइ प्रत्यक्ष्य रुपमा सेवा दिने छ | 

मिति: 06/26/2018 - 12:41

Pages