समाचार
छिरीङ क्याप्ने लामा
टोल: 
मह
फोटो: 

मोबाईल: 
९८५१०१९१६०
लिङ्ग: 
 पुरुष
आमाको नाम: 
.......
बाबुको नाम: 
................
वैवाहिक स्थिति: 
 विवाहित
पति/पत्निको नाम: 
साङ्मु लामा
मातृ भाषा: 
 तामाङ
शैक्षिक योग्यता: 
 माध्यामिक तह (कक्षा ९ देखि १२ सम्म)
अध्ययनको विषय: 
सामाजिक सेवा 
राजनीतिक दल: 
 नेपाली काँग्रेस
विदेश भ्रमण: 
 None
वडा नं: 
 ७
स्थानीय तहको प्रकार: 
 गाउँपालिका
जिल्ला: 
 मुगु
प्रदेश: 
 कर्णाली प्रदेश
पद: 
 प्रमुख/अध्यक्ष
अध्ययन संस्था: 
बुद्ध मा.वि मांग्री
अध्ययन गरेको देश: 
 नेपाल
राजनीतिक अनुभव: 
२०२५ साल बाट राजनीतिमा सक्रिय. पंचायतकालमा ३ पटक गा.वि.स अध्यक्ष निर्वाचित |बहुदल पछी ने.का बाट जिल्ला उपसभापति निर्वाचित. २०५८ सालमा जिल्ला सभापति | २०४८ पछाडी हाल सम्म लगातार नेपालि कांग्रेश महासमिति सदस्य | २०७४ सालको पहिलो स्थानीय निर्वाचनमा नेपालि कांग्रेश बाट गा.पा अध्यक्ष निर्वाचित र २०७९ सालमा पुन निर्वाचित |
जन्म मिति (वर्ष): 
 २०१३
जन्म मिति (महिना): 
 ७
जन्म मिति (गते): 
 १२